बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा
काभ्रेपलाञ्चोक / लगातारको वर्षा र बाढीपहिरोका कारण एक हप्ता भन्दा बढी समयदेखि अवरुद्ध बनेको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत रहेका भौतिक पूर्वाधार…
मन्त्री कुलमान घिसिङ आज काभ्रेमा, बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको अवलोकन गर्ने
काभ्रेपलाञ्चोक / भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ आज बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको अवस्थाको अवलोकन गर्न काभ्रे जिल्ला आउदै छन्। गत असोज १७, १८…
ढुंखर्क सडकमा पहिरो, अध्यक्ष तिमल्सिना: “अब बाटो पूर्ण बन्द छ”
काभ्रेपलाञ्चोक / अविरल वर्षासँगै बेथानचोक जाने ढुंखर्क–पनौती सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाका अनुसार पार्थली, खड्केचौर र बगर लगायत स्थानहरूमा…
विजया दशमीको तेस्रो दिन आज घरघरमा टीका आशिर्वादको क्रम जारी
काभ्रेपलाञ्चोक / हिन्दू धर्मावलम्बीहरूको महान् चाड विजया दशमीको तेस्रो दिन आज देशभर भक्तिभाव, उमंग र आध्यात्मिक उल्लासका साथ मनाइँदैछ। देवी दुर्गाको नौरूपको आराधना पश्चात् सुरु भएको टीका आशीर्वाद क्रम आज…
हाम्राे आँसुमा तिम्राे पर्व
म पशु हुँ तर म मानिसलाई ईश्वर ठान्दछु । भनेकाे मान्दछु । आईज संकेतले आउँछु; जा संकेतले जान्छु; दिएकाे खान्छु ; मुन्छेले भनेकाे अक्षरस मान्छु । खै ! श्रृङखला कस्ताे…





