१३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस भव्य रूपमा मनाइने

काठमाडौँ / कला, साहित्य, संस्कृति र इतिहासको पहिचान तथा राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डा र विभूतिको संरक्षण गर्ने उद्देश्यका साथ १३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस आयोजना गरिने भएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम २०८२ साल पौष १७ गते बिहीबार (January 01, 2026) काठमाडौँको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपाली मौलिक पोशाक, ढाका टोपी र राष्ट्रिय पहिचान झल्किने सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय पोशाक र टोपी नेपाली पहिचान, स्वाभिमान र संस्कृतिको प्रतीक भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताइएको छ।

यस सम्बन्धमा जानकारी दिँदै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालकी आजीवन सदस्य तथा अभियान्ता इरिना तिमल्सिनाले राष्ट्रिय पोशाक र टोपीको महत्व नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, संस्कृतिकर्मी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

  • ताजा अपढेट

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    पुलचोक, २०८३ कात्तिक १२ ललितपुर । श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको सस्थापक अध्यक्ष परमहंस श्री १०८ युगलदास जी महाराजको प्राकट्य महोत्सवको अवसर पारेर श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर जिल्लाअन्तर्गतको…

    Read more

    Continue reading
    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?