SaReGaMaPa फाइनलमा भोटका लागि संस्कार सापकोटाको अपील

काठमाडौं। संगीतको पवित्र मार्गमा आफ्नो यात्रा जारी राख्दै SaReGaMaPa Lil Champs को फाइनल चरणसम्म पुगेका नेपाली फाइनलिस्ट संस्कार सापकोटा ले देश-विदेशका दर्शक, शुभेच्छुक र समर्थकसमक्ष विशेष अनुरोध गरेका छन्।

संस्कारका अनुसार, फाइनलसम्मको यो सफलता सम्भव भएकोमा गुरुज्यू, परिवार, संस्था र शुभेच्छुकहरूको माया आशीर्वाद नै मुख्य प्रेरणा बनेको छ। उनले भावपूर्ण स्वरमा भने,“सम्पूर्णमा मेरो प्रेम–प्रणाम। यहाँसम्म आइपुग्न सक्नु हजुरहरूको माया, सद्भाव र आशीर्वादकै परिणाम हो। अब अन्तिम विनम्र अनुरोध—कृपया फाइनल राउन्डका लागि मंसिर ७ गते दिउँसो १ बजेसम्म भोट गर्न नबिर्सिनुहोस्। हजुरहरूको भोट मेरो संगीतको पवित्र मार्गमा दिव्य प्रकाश झैँ प्रेरणा बनेको छ।”

कार्यक्रमका लागि नेपालबाट Khalti App मार्फत तथा अन्तर्राष्ट्रिय रूपमा khalti.com बाट भोट गर्न सकिने जानकारी पनि दिइएको छ।

संस्कार सापकोटा ले आफ्नो संगीत यात्रामा साथ, प्रेम र प्रेरणा दिँदै आएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर आशीर्वाद र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान