काभ्रे गजराम पर्वतले पायो नयाँ पहिचान १८ फिटको पवित्र त्रिशुल

काभ्रे / बेथानचोक गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य गजराम पर्वतमा १८ फिट अग्लो विशाल त्रिशुल स्थापना गरिएको छ। स्थानीय धार्मिक अभियन्ता, श्रद्धालु तथा पर्यटन प्रवर्द्धन समितिको संयुक्त पहलमा सम्पन्न गरिएको यो कार्यले गजराम क्षेत्रको आध्यात्मिक महत्त्व तथा पर्यटकीय आकर्षणलाई थप उचाइमा पुर्‍याएको छ।

स्थानीयवासीका अनुसार, गजराम पर्वतमा स्थापित त्रिशुल केवल एक धार्मिक प्रतीक मात्र नभई सांस्कृतिक पहिचान र आस्थाको केन्द्र पनि हो। त्रिशुल स्थापनासँगै पर्यटक, भक्तजन तथा तीर्थयात्रीको आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।

यस कार्यले बेथानचोक क्षेत्रको सांस्कृतिक प्रवद्र्धन, आन्तरिक पर्यटन विकास तथा आध्यात्मिक वातावरण सुदृढ हुनेमा स्थानीयवासीहरू आशा गरेका छन्।

  • ताजा अपढेट

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    पुलचोक, २०८३ कात्तिक १२ ललितपुर । श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको सस्थापक अध्यक्ष परमहंस श्री १०८ युगलदास जी महाराजको प्राकट्य महोत्सवको अवसर पारेर श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर जिल्लाअन्तर्गतको…

    Read more

    Continue reading
    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?