प्रणामी व्यवसाय संघको सहकार्यमा सिन्धुलीमा एकदिवसीय उत्पादक तालिम सम्पन्न

सिन्धुली / प्रणामी ब्यबसाय संघ, नेपालको सहकार्यमा जिल्ला समिति सिन्धुलिले एकदिवसीय “लिक्युट सरफ हरपिक र फिनायल झोल” बनाउने तालिम कार्यक्रमको आयोजना गरेको छ। उक्त तालिम कार्यक्रममा ४५ जना ब्यबसायिहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्घाटन जिल्ला अध्यक्ष श्री शिव कुमार श्रेष्ठ ज्युको सभापतित्व र संघका केन्द्रीय अध्यक्ष श्री विष्णु प्रसाद वाग्ले ज्युको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख प्रशिक्षकका रूपमा संघका केन्द्रीय सदस्य श्री राधिका चोैलागाई ज्युले सहभागिहरूलाई लिक्युट सरफ हरपिक र फिनायल झोल निर्माणको प्रक्रिया र विविध तरिकाहरूको तालिम दिएका थिए।

यस कार्यक्रममा सघका केन्द्रीय उपाध्यक्ष श्री कृष्ण प्रसाद घिमिरे ज्यु, केन्द्रीय सचिब श्री देबी प्रसाद अधिकारी ज्यु, राम प्रसाद पोखरेल ज्यु लगायत उद्योग बाणिज्य सघ सिन्धुलिका प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो। प्रशिक्षक र सहभागीहरूले कार्यक्रमलाई निकै फलदायी र उपयोगी रहेको बताएका छन्।

कार्यक्रमको समापनमा प्रशिक्षक र अतिथिहरूले आगामी दिनमा पनि यस्ता तालिमहरूको निरन्तरता आवश्यक रहेको बताएका थिए।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान