सुकुटे डेरीको मारुती भ्यान सुनकोशीमा खस्यो, चालक वेपत्ता
सिन्धुपाल्चोक / पनौती-१० का नवराज खुलालले चलाएको सुकुटे डेरीको मारुती भ्यान सिन्धुपाल्चोकको बलेफी – ५ बाट शुक्रबार सुनकोशी नदीमा खसेको छ। दुर्घटनापछि चालक खुलाल र भ्यान दुवै वेपत्ता भएका छन्।…
Read more











