काभ्रेमा श्रीकृष्ण प्रणामी युवा परिषदको शाकाहारी अभियान सम्पन्न
काभ्रेपलाञ्चोक / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा २०८२ साल असोज ११ गते बिहान भव्य शाकाहारी अभियान सम्पन्न भएको छ। बनेपा तीनदोबाटोबाट बिहान ८ बजे सुरु भएको…
Read more









