वर्ग समाचार

देशभर हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिभावसहित मनाइदै

काभ्रेपलान्चोक / आज देशभर हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। कार्तिक शुक्ल एकादशीका दिन पर्ने यस पर्वलाई “ठुलो एकादशी” र “देवउठाउने एकादशी” पनि भनिन्छ। धार्मिक परम्परा अनुसार चार…

सुनकोशी गाउँपालिका–३ का ६२ वर्षीय मंगलाल फुयाँलको शव फेला

सिन्धुली / विगत ७ दिनदेखि हराइरहेका सुनकोशी गाउँपालिका–३ निवासी ६२ वर्षीय मंगलाल फुयाँलको शव आज सुनकोशी–६ चैनपुरस्थित क्रशर नजिकै सुनकोशी नदी किनारमा फेला परेको छ।फुयाँल मिति २०८२ साल कार्तिक ७…

प्रधानमन्त्री शुसिला कार्की नेतृत्वमा सरकारमा थपिँदै चार नयाँ मन्त्री, आजै शपथग्रहण

प्रधानमन्त्री शुसिला कार्की नेतृत्वमा सरकारमा चार नयाँ मन्त्री थपिने तयारी अन्तिम चरणमा पुगेको छ। विश्वसनीय स्रोतका अनुसार, मन्त्रालयको जिम्मेवारीसमेत टुंगो लागिसकेको र उनीहरूले आजै शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।…

भाइटीकाको शुभ साईत बिहान ११:३९ मा

काभ्रेपलान्चोक / यमपञ्चकको पाँचौं दिन आज २०८२ सालको भाइटीका पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै टीका–माला र मिठा भोजन अर्पण गर्ने परम्परा रहिआएको…

काभ्रेपलाञ्चोकमा देउसी /भैलो खेल्न राति साढे ९ बजेसम्म मात्र अनुमति

काभ्रेपलाञ्चोक / तिहार पर्वको उल्लासमय माहोलसँगै देउसी / भैलो खेल्ने क्रम देशभर चलिरहेको छ। तर, सुरक्षा र शान्ति सुव्यवस्थालाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक जिल्लाभर देउसी / भैलो खेल्ने समय सीमित गरिएको…