SaReGaMaPa फाइनलमा भोटका लागि संस्कार सापकोटाको अपील
काठमाडौं। संगीतको पवित्र मार्गमा आफ्नो यात्रा जारी राख्दै SaReGaMaPa Lil Champs को फाइनल चरणसम्म पुगेका नेपाली फाइनलिस्ट संस्कार सापकोटा ले देश-विदेशका दर्शक, शुभेच्छुक र समर्थकसमक्ष विशेष अनुरोध गरेका छन्। संस्कारका…





