वर्ग समाचार

माघे सङ्क्रान्ति देशभर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं / आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई…

“बेथानचोकका कलाकार रिहान शंकरको नयाँ गीत बजारमा”

काठमाडौं / “तिम्रो माया आकाश चरी भो” बोलको गीत सार्वजनिक भएको छ। काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका - ३ का कलाकार रिहान शंकरले हालसम्म ७० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको…

ग्रामिण विकास संस्थाको साझेदारीमा खानेपानी र शिक्षा सुधार परियोजना सम्पन्न

बेथानचोक / गाउँपालिकाको प्रत्यक्ष नेतृत्व तथा ग्रामिण विकास संस्थाको सहयोगमा गत वर्षको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पुनर्निर्माण, शैक्षिक सुधार तथा राहतसम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न भई त्यसको विस्तृत…

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज

काठमाडौं / राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ…

निष्पक्ष छानबिनको माग गर्दै रगतले लत्तपत्तिएको टिसर्टसहित आयोगमा ऋषी थापा

काठमाडौ / काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर ६ का जेन्जी अगुवा ऋषी थापा रगतले लत्तपत्तिएको टिसर्ट, फाटेको जुत्ता र नारासहितको पर्चा बोकेर छानबिन आयोगमा उपस्थित भई बयान दिएका छन्।…