वर्ग समाचार

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री मोदीसँग भेटवार्ता

काठमाडौं / भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटपश्चात् प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत…

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइप्रति विज्ञहरूको असन्तुष्टि

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर सीमा तथा भूगोलका विज्ञहरूले गम्भीर आपत्ति जनाएका छन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठ, डा.…

दिपज्योति कम्प्युटर एण्ड स्टेशनरीको विशेष अफर सार्वजनिक

बेथानचोक / काभ्रेपलाञ्चोक जिल्लाको वडा नं. २ गेल्डुङ बजारस्थित “दिपज्योति कम्प्युटर एण्ड स्टेशनरी” ले आफ्ना ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। व्यवसायले प्रिन्ट, फोटोकपी तथा कलर प्रिन्ट सेवा…

सरस्वती पूजा आज, मन्दिर र विद्यालयमा उल्लास

काठमाडौं / आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको आराधना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा विशेष पूजा–अर्चना भइरहेको छ।…

आमाको पीडा, समाजसेवी मिना घिमिरेको साथ

काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाको नाला – काक्रे निवासी बहिनी सरिना बजगाई र भाइ सुजन बजगाईलाई समाजसेवी मिना घिमिरे ज्युले शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। आज मिति २०८२ साल माघ ४…