जनार्दन शर्माको विरोध, माओवादी एकता प्रक्रिया चुनौतीमा
काठमाडौं / माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी)सँगको एकता प्रस्तावको स्पष्ट विरोध जनाएका छन्। उनले पार्टीको माओवादी पहिचान, वैचारिक आधार र संगठनात्मक संरचना सुरक्षित राख्नुपर्ने बताएका छन्। शर्माको…
Read more













