वर्ग समाचार

१३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस भव्य रूपमा मनाइने

काठमाडौँ / कला, साहित्य, संस्कृति र इतिहासको पहिचान तथा राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डा र विभूतिको संरक्षण गर्ने उद्देश्यका साथ १३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस आयोजना गरिने भएको छ।…

मानवीय सेवाको उदाहरण श्रीकृष्ण प्रणामी युवा परिषदको ‘न्यानो माया’ अभियान

ललितपुर / ललितपुर जिल्लाको दक्षिणी भेग बागमती गाउँपालिका–३ भट्टेडाँडामा अवस्थित श्री सात कन्या आधारभूत विद्यालयका १०२ जना विद्यार्थी न्यानो ट्र्याकसुटको अभावमा चिसो मौसममा काँप्दै विद्यालय जान बाध्य भएका छन्। बढ्दो…

युवाको शक्ति देश निर्माणमा ऋषि थापा र बालेन शाह बिच भेटवार्ता

काभ्रेपलान्चोक / बेथानचोक गाउँपालिका, काभ्रेपलान्चोकका Gen Z अभियन्ता ऋषि थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गर्दै देश निर्माण अभियानमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटका क्रममा…

बेथानचोक नारायण विद्यालयको ६५औँ उत्सव सम्पन्न

काभ्रेपलान्चोक जिल्ला को दक्षिणी भेग बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयले ६५ औँ वार्षिक जन्मोत्सव २०८२ साल पौष ९ गते बुधबार उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको…

संघीय बजेट ढिलाइ, बेथानचोक अध्यक्ष अधिकारी र Gen Z ऋषि थापाको पहल

काभ्रेपलाञ्चोक / बेथानचोक गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी संघ सरकारद्वारा छ वटै वडाका लागि विनियोजित विकास बजेट कार्यान्वयनमा ढिलाइ भएको विषयमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान…