श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिको २१ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं / श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको २१ औँ (रजिष्टर्ड पाँचौँ) वार्षिक साधारण सभा काठमाडौंको गोठाटारस्थित श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधाम सेवा केन्द्रमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि…
Read more










