वर्ग राजनीति

कांग्रेस सभापति गगन कुमार थापा ले दिए पदबाट राजीनामा

काठमाडौं / नेपाली कांग्रेस का सभापति गगन थापाले पदबाट राजीनामा दिएको जानकारी प्राप्त भएको छ। पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने तयारी भइरहेका बेला उनले राजीनामा दिएको स्रोतले जनाएको छ।…

काठमाण्डाै १ मा प्रवल थापा नै अब्वल

राधेश्याम गजुरेल नेपाली काँग्रेस काठमाण्डाै क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेद्वार “प्रवल थापा” अहिले विशेष चर्चाका शिखरमा छन् । काँग्रेस हस्ती उपसभापति प्रकाशमासिंह बिजयी निर्वाचन क्षेत्रमा स्थान बनाएका प्रवल पार्टीमा…

जनताको दुःख – सुखमा साथ दिन रुकुम फर्किँदै प्रचण्ड

काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने स्पष्ट घोषणा गरेका छन्। रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले…

जनार्दन शर्माको विरोध, माओवादी एकता प्रक्रिया चुनौतीमा

काठमाडौं / माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी)सँगको एकता प्रस्तावको स्पष्ट विरोध जनाएका छन्। उनले पार्टीको माओवादी पहिचान, वैचारिक आधार र संगठनात्मक संरचना सुरक्षित राख्नुपर्ने बताएका छन्। शर्माको…

प्रचण्डले घोषणा गरे  “अब म अध्यक्ष रहिनँ, महाधिवेशन संयोजक मात्र”

काठमाडौँ / शुक्रबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मी हरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको स्पष्ट पारे।…