लेखक: trikaldarshan

आज सुनको भाउ तोलामा २,८०० रुपैयाँ बढ्यो

काठमाडौं / आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण…

“आज श्रीकृष्ण प्रणामी धर्माचार्यद्वयको आगमनलाई लक्षित गर्दै काठमाडौंमा भव्य स्वागतको तायारी ” 

काठमाडौं । श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य वर्तमान सतगुरु स्वरुप अनन्तश्री विभूषित जगतगुरु आचार्य श्री कृष्णमणि महाराजश्री आज नेपाल आगमन गर्नु हुदै छ । निजानन्द सम्प्रदाय अन्तर्गत आद्य धर्मपीठ श्री ५…

लामाटार प्रा.सको वार्षिक पदयात्रा सफलतापूर्वक सम्पन्न

ललितपुर, लामाटार / श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर लामाटार प्रासद्वारा आयोजना गरिएको लामाटार–लाकुरीभञ्ज्याङ पदयात्रा कार्यक्रम यस वर्ष पनि भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण…

सामुदायिक सहकारिकाे ३१औँ साधारण सभा ढुंखर्कमा उत्साहका साथ सम्पन्न

बेथानचोक / सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बेथानचोक एकाईले ३१औँ वार्षिक साधारण सभा पार्वती मा.वि. परिसर, बेथानचोक–२, ढुंखर्कमा सम्पन्न गरेको छ।कार्यक्रम आज मिति २०८२ कात्तिक २९ गते, शनिबार…

सिंगापुर उपचारपछि देउवा र आरजू देउवा नेपाल फर्किए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा उपचार सम्पन्न गरी स्वदेश फर्किएका छन्। स्वास्थ्य परामर्श तथा थप उपचारका लागि केही दिनअघि सिंगापुर गएका देउवा…