आइतबारदेखि निरन्तर घट्दै सुन–चाँदीको मूल्य

काठमाडौं । आइतबारदेखि घट्न थालेको सुनको मूल्यमा आज (सोमबार) पनि गिरावट जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि दुई हजार रुपैयाँले घट्दै २ लाख ३९ हजार ९ सय रुपैयाँमा स्थिर भएको छ।

दशैंपछि लगातार उकालो लाग्दै गएको सुनको मूल्य हाल भने क्रमिक रूपमा घट्न थालेको छ। सुनको मूल्यमा आएको यो कमीले बजारमा केही स्थिरता आउने अपेक्षा व्यापारीहरूले व्यक्त गरेका छन्।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। आइतबार प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा पुगेको चाँदी आज थप ३५ रुपैयाँले घट्दै २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

  • ताजा अपढेट

    नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ४ हजार ५०० रुपैयाँले सस्तो

    काठमाडौं / नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख…

    Read more

    Continue reading
    सुनको मूल्यमा पुनः उकालो, प्रतितोला २ हजार रुपैयाँले बढ्यो

    काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो। यस साताको कारोबारमा आइतबार सुनको मूल्य प्रतितोला ८ हजार २०० रुपैयाँले…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान