सामुदायिक सहकारिकाे ३१औँ साधारण सभा ढुंखर्कमा उत्साहका साथ सम्पन्न

बेथानचोक / सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बेथानचोक एकाईले ३१औँ वार्षिक साधारण सभा पार्वती मा.वि. परिसर, बेथानचोक–२, ढुंखर्कमा सम्पन्न गरेको छ।कार्यक्रम आज मिति २०८२ कात्तिक २९ गते, शनिबार भव्य रूपमा सम्पन्न भएको हो।

साधारण सभाको औपचारिक उद्घाटन संस्थाका केन्द्रीय उपाध्यक्ष भवानी थापाले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटनपछि ढुंखर्क व्यवस्थापन समितिका संयोजक चेतनाथ तिमल्सिनाले स्वागत मन्तव्य राख्दै सहकारीप्रति निरन्तर साथ र विश्वास जनाइरहेका सबै सेयर सदस्यप्रति आभार व्यक्त गरे।

सभामा आर्थिक वर्षको प्रतिवेदन, लेखापरीक्षण विवरण, प्रगति समीक्षा तथा आगामी वर्षका योजना प्रस्तुत गरिएको थियो। साथै सहकारी सुदृढीकरणका विभिन्न प्रस्तावहरू सभाबाट पारित गरिएको सहकारीले जनाएको छ। कार्यक्रममा स्थानीय प्रतिनिधि, सहकारीकर्मी, पदाधिकारी तथा सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान