समाजसेवी मिना घिमिरेको समन्वयमा न्यानो पछ्यारा वितरण कार्यक्रम सम्पन्न

काभ्रेपलान्चोक / बेथानचोक गाउँपालिका वडा नं. ५ च्याल्टीमा ५७ जना वृद्धा तथा एकल महिलालाई लक्षित गरी न्यानो पछ्यारा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ च्याल्टीको आयोजनामा तथा समाजसेवी मिना घिमिरेको समन्वयमा शनिबार सम्पन्न भएको हो।

बनेपा निवासी सामाजिक अभियन्ता राजिव रसाइलीकी छोरी सलिना रसाइलीको वैदेशिक यात्राको अवसरमा सामाजिक उत्तरदायित्वको भावनासहित उक्त कार्यक्रम आयोजना गरिएको सामाजिक अभियन्ता राजिव रसाइलीले जानकारी दिनुभयो। उहाँका अनुसार, जाडो मौसममा वृद्धा र एकल महिलालाई राहत प्रदान गर्नु सामाजिक दायित्व र मानवता प्रतीक हो।

कार्यक्रमका समन्वयकर्ता समाजसेवी मिना घिमिरेले भने, “आगामी दिनहरूमा विपन्न र असहाय परिवारलाई सहयोग गर्दै जाने हाम्रो प्रतिबद्धता कायमै रहनेछ।” स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा सबै सहयोगीप्रति आयोजकले विशेष आभार व्यक्त गरेका छन्। सेवामूलक यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान