शास्त्री श्री घनश्याम अधिकारीद्वारा सेवा पूजा प्रशिक्षण हर्षोल्लासका साथ सम्पन्न

काभ्रेपलान्चोक / निजानन्द सम्प्रदाय अन्तर्गत रहेको श्री कृष्ण प्रणामी धर्मको दैनिकी आचार – व्यवहार र सेवा साधनासँग सम्बन्धित दुई दिने सेवा पूजा प्रशिक्षण कार्यक्रम पौष १९ र २० गतेका दिन श्रीकृष्ण सूर्यदर्शन पाटी प्यालेस, बनेपा–६, बुडोलमा सफलता पूर्वक सम्पन्न भएको हो ।

श्रीकृष्ण प्रणामी धर्मका प्रखर विद्वान युवा धर्मप्रचारक शास्त्री श्री घनश्याम अधिकारीद्वारा सञ्चालन गरिएको उक्त प्रशिक्षणमा सेवा पूजा विधि, निजानन्द दर्शन, आत्मशुद्धि, अनुशासन र सत्संगको आध्यात्मिक महत्वबारे सरल र गहिरो भावसहित प्रकाश पारिएको थियो।

कार्यक्रममा ४५ जना भन्दा बढी श्रद्धालु भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। भक्ति, साधना र आत्मीयताले भरिएको कार्यक्रम हर्षमय, शान्त र आध्यात्मिक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

यस प्रकारका प्रशिक्षणले श्री कृष्ण प्रणामी धर्मको मूल मर्मलाई जीवन व्यवहारमा उतार्न थप प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ रहेको छ।

  • ताजा अपढेट

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    काठमाडौं, २०८३ कात्तिक १ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौं जिल्ला समितिद्वारा आयोजित पशु बलि प्रथा सचेतना अभियान तथा दीप प्रज्वलन कार्यक्रम बडादसैँको पूर्वसन्ध्यामा महाअष्टमीका दिन काठमाडौंको माईतीघर मण्डलामा…

    Read more

    Continue reading
    बाढीपीडितको सहारा बन्यो श्रीकृष्ण प्रणामी मन्दिर बनेपा, ६३ हजार ९८० रुपैयाँ सहयोग

    बनेपा, असोज ६ गते / विपद्ले घर उजाडिएका छन्, परिवारलाई पीडामा धकेलेको छ र धेरैको आँखाबाट आँसु रोकिएको छैन। यस्तो कठिन घडीमा सरकारदेखि नागरिकस्तरसम्म राहत र उद्धारको आवश्यकता बढिरहेका बेला…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान