नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ४ हजार ५०० रुपैयाँले सस्तो

काठमाडौं / नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ मा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।

  • ताजा अपढेट

    सुनको मूल्यमा पुनः उकालो, प्रतितोला २ हजार रुपैयाँले बढ्यो

    काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो। यस साताको कारोबारमा आइतबार सुनको मूल्य प्रतितोला ८ हजार २०० रुपैयाँले…

    Read more

    Continue reading
    आज सुनको भाउ तोलामा २,८०० रुपैयाँ बढ्यो

    काठमाडौं / आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान