SaReGaMaPa फाइनलमा भोटका लागि संस्कार सापकोटाको अपील

काठमाडौं। संगीतको पवित्र मार्गमा आफ्नो यात्रा जारी राख्दै SaReGaMaPa Lil Champs को फाइनल चरणसम्म पुगेका नेपाली फाइनलिस्ट संस्कार सापकोटा ले देश-विदेशका दर्शक, शुभेच्छुक र समर्थकसमक्ष विशेष अनुरोध गरेका छन्।

संस्कारका अनुसार, फाइनलसम्मको यो सफलता सम्भव भएकोमा गुरुज्यू, परिवार, संस्था र शुभेच्छुकहरूको माया आशीर्वाद नै मुख्य प्रेरणा बनेको छ। उनले भावपूर्ण स्वरमा भने,“सम्पूर्णमा मेरो प्रेम–प्रणाम। यहाँसम्म आइपुग्न सक्नु हजुरहरूको माया, सद्भाव र आशीर्वादकै परिणाम हो। अब अन्तिम विनम्र अनुरोध—कृपया फाइनल राउन्डका लागि मंसिर ७ गते दिउँसो १ बजेसम्म भोट गर्न नबिर्सिनुहोस्। हजुरहरूको भोट मेरो संगीतको पवित्र मार्गमा दिव्य प्रकाश झैँ प्रेरणा बनेको छ।”

कार्यक्रमका लागि नेपालबाट Khalti App मार्फत तथा अन्तर्राष्ट्रिय रूपमा khalti.com बाट भोट गर्न सकिने जानकारी पनि दिइएको छ।

संस्कार सापकोटा ले आफ्नो संगीत यात्रामा साथ, प्रेम र प्रेरणा दिँदै आएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर आशीर्वाद र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै