निजगढमा १०८ ब्रह्मवाणी पाठ सुरु, आचार्य महाराजश्रीको आशीर्वादसहित
सन्तोष बजगाई निजगढ / श्री कृष्ण प्रणामी मन्दिर सडकटोल, निजगढ नगरपालिका–८, बारामा आयोजना गरिएको वार्षिकोत्सव तथा पावन झण्डोत्तोलन कार्यक्रम श्रीमद् तारतमसागरका १०८ ब्रह्मवाणीको दिव्य पाठ–पारायणसहित माघ २१ गतेदेखि २७ गतेसम्म…





