प्रचण्डले घोषणा गरे “अब म अध्यक्ष रहिनँ, महाधिवेशन संयोजक मात्र”
काठमाडौँ / शुक्रबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मी हरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको स्पष्ट पारे।…





