प्रधानमन्त्री सुशिला कार्कीले आज साँझ राष्ट्रलाई सम्बोधन गर्दै
काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बेलुकी करिब ६ बजे हुने सम्बोधनमा हालको राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन…


