प्रचण्डले घोषणा गरे  “अब म अध्यक्ष रहिनँ, महाधिवेशन संयोजक मात्र”

Bytrikaldarshan

२०८२ आश्विन १०, शुक्रबार १८:२५ २०८२ आश्विन १०, शुक्रबार १८:२५ २०८२ आश्विन १०, शुक्रबार १८:२५

काठमाडौँ / शुक्रबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मी हरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको स्पष्ट पारे। उनले भने, “आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म महाधिवेशन आयोजक समितिको संयोजक मात्रै हो।”

बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी बैठकमा गरिएको यस घोषणालाई पार्टीको आगामी महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ