सिंगापुर उपचारपछि देउवा र आरजू देउवा नेपाल फर्किए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा उपचार सम्पन्न गरी स्वदेश फर्किएका छन्। स्वास्थ्य परामर्श तथा थप उपचारका लागि केही दिनअघि सिंगापुर गएका देउवा दम्पती शुक्रबार साँझ काठमाडौं अवतरण गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमै भएको आक्रमणबाट घाइते भएका देउवा दम्पतीलाई चिकित्सकको सुझावअनुसार विदेशमा थप उपचार आवश्यक परेको थियो। उक्त घटनामा सभापति देउवाको टाउको र घाँटीमा चोट लागेको थियो। सोही चोटको विस्तृत परीक्षण र उपचारका लागि उनीहरू कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए। हाल उपचारपछि उनीहरू स्वदेश फर्किएका छन्।

  • ताजा अपढेट

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    पुलचोक, २०८३ कात्तिक १२ ललितपुर । श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको सस्थापक अध्यक्ष परमहंस श्री १०८ युगलदास जी महाराजको प्राकट्य महोत्सवको अवसर पारेर श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर जिल्लाअन्तर्गतको…

    Read more

    Continue reading
    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?