“बेथानचोकका कलाकार रिहान शंकरको नयाँ गीत बजारमा”

काठमाडौं /  “तिम्रो माया आकाश चरी भो” बोलको गीत सार्वजनिक भएको छ। काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका – ३ का कलाकार रिहान शंकरले हालसम्म ७० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको जानकारी दिएका छन्।

आफ्नै लगानी र आफ्नै अभिनयमार्फत गीत – संगीत क्षेत्रमा सक्रिय रहँदै आएका रिहानले गाउँमै बसेर पनि सिर्जनात्मक काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनले अभिनय गरेका म्युजिक भिडियोहरूले प्रेम, समाज र यथार्थका विविध पक्षलाई कलात्मक रूपमा उजागर गर्दै आएका छन्।

गीत सार्वजनिक भएसँगै दर्शक – श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास रिहानले व्यक्त गरेका छन्।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान