सुकुटे डेरीको मारुती भ्यान सुनकोशीमा खस्यो, चालक वेपत्ता

सिन्धुपाल्चोक / पनौती-१० का नवराज खुलालले चलाएको सुकुटे डेरीको मारुती भ्यान सिन्धुपाल्चोकको बलेफी – ५ बाट शुक्रबार सुनकोशी नदीमा खसेको छ। दुर्घटनापछि चालक खुलाल र भ्यान दुवै वेपत्ता भएका छन्।

प्रहरीका अनुसार स्थानीयले नदीमा भ्यान खसेको देखेपछि खबर गरेका थिए। तत्कालै प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ तर अहिलेसम्म चालकको अवस्था र भ्यानको पत्ता लागेको छैन।

दुर्घटनाको कारण प्रारम्भिक रूपमा खुल्न बाँकी छ। प्रहरीका अनुसार नदीको वेग उच्च भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ। स्थानीय र सुरक्षाकर्मी को संयुक्त टोलीले सतत खोजी कार्य जारी राखेको जनाएको छ।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान