काभ्रेपलाञ्चोकमा देउसी /भैलो खेल्न राति साढे ९ बजेसम्म मात्र अनुमति

काभ्रेपलाञ्चोक / तिहार पर्वको उल्लासमय माहोलसँगै देउसी / भैलो खेल्ने क्रम देशभर चलिरहेको छ। तर, सुरक्षा र शान्ति सुव्यवस्थालाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक जिल्लाभर देउसी /  भैलो खेल्ने समय सीमित गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राति साढे ९ बजेसम्म मात्र देउसी / भैलो खेल्न अनुमति दिइएको छ।

प्रशासनका अनुसार, यसपछिका समयमा उच्च ध्वनि, भीडभाड र अशान्ति हुनसक्ने भएकाले उक्त निर्णय लिइएको हो। यसै क्रममा स्थानीय प्रशासनले सबै देउसी/भैलो समूहहरूलाई सामाजिक सद्भाव, मर्यादा र शान्त वातावरणमा पर्व मनाउन आग्रह गरेको छ।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान