बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा

काभ्रेपलाञ्चोक / लगातारको वर्षा र बाढीपहिरोका कारण एक हप्ता भन्दा बढी समयदेखि अवरुद्ध बनेको बीपी राजमार्ग  शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको प्रत्यक्ष अनुगमन र निर्देशनपछि राजमार्गको विभिन्न क्षतिग्रस्त स्थानमा मर्मत कार्य तीव्र गतिमा सम्पन्न गरिएको थियो।

भकुन्डेवेशी / नेपालथोक, चौकीडाँडा, बोक्सेकुना, डालाबेँसी र माम्ती लगायतका स्थानमा ठूलो पहिरोले सडक बगाएपछि सम्पूर्ण यातायात आवागमन ठप्प भएको थियो।

राजमार्ग सुचारु भए पनि मर्मत कार्य जारी रहेको र केही खण्डमा स्थायी पुनर्निर्माण गर्न समय लाग्ने जानकारी सम्बन्धित निकायले दिएको छ।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान