बेथानचोक / काभ्रेपलाञ्चोक जिल्लाको वडा नं. २ गेल्डुङ बजारस्थित “दिपज्योति कम्प्युटर एण्ड स्टेशनरी” ले आफ्ना ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।
व्यवसायले प्रिन्ट, फोटोकपी तथा कलर प्रिन्ट सेवा सस्तो तथा सहुलियत मूल्यमा उपलब्ध गराइरहेको जनाएको छ। ग्राहकलाई छिटो, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको उक्त संस्थाले मूल्य सूचीका लागि म्यासेज वा सम्पर्क गर्न आग्रह गरेको छ।
त्यसैगरी, सम्पूर्ण स्टेशनरी सामग्री, फोटोकपी पेपर, विद्यालय, कलेज, सहकारी संस्था तथा विभिन्न कार्यालयहरूलाई होलसेल मूल्यमा सामान उपलब्ध गराइने जानकारी दिइएको छ।
सेवाबारे थप जानकारीका लागि दिपज्योति कम्प्युटर एण्ड स्टेशनरीका सन्चालक आकाश तिमल्सिना लाई ९८६६२५९७८४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
