बेथानचोकका विद्यार्थीलाई हिमालयन लाइफ इन्सुरेन्सद्वारा झोला वितरण
बेथानचोक / काभ्रेपलाञ्चोक हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बेथानचोक गाउँपालिका वडा नम्बर १ भित्र रहेका चक्रेश्वर माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, चन्देबि प्राथमिक विद्यालय, बाघभैरव प्राथमिक विद्यालय र…





