श्री बालहित प्राथमिक विद्यालयको ३६ औँ वार्षिक उत्सव सम्पन्न
बेथानचोक / काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक गाउँपालिका वडा नम्बर २ मा स्थित श्री बालहित प्राथमिक विद्यालयको ३६ औँ वार्षिक उत्सव बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा वृहत सहभागीतासाथ…





