“गुरूकुलमको आँगनमा भाईवहिनीको हृदयबाट बग्यो भक्तिको झरना”

बारा / हाम्राे समाजमा नवयुवाहरूलाई धर्मनिति, संस्कार, याेगसाधना अध्यात्मिक चिन्तनद्वारा युवाजागरण अभियान सञ्चालन गर्दै आउनुभएका श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका परम विद्वान साहित्यचार्य श्रीजनार्दन गुरुदेवजी तथा मृदुभााषी मातृवात्सल्यायुक्त प्रेम प्रवाह गराउदै आउनुहुने भाईवहिनीहरूकी वात्सल्य मूर्ति विदुषी माताजी श्रीउषा घिमिरेज्यूले विगत १६ वर्षदेखि निरन्तर रूपमा श्रीकृष्ण प्रणामी आध्यात्मिक प्रशिक्षण कार्यक्रमहरू आयोजना तथा सञ्चालन गर्दै आइरहनुभएको सर्वविदितै छ । वास्तवमा यो युगल जोडीले श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायको प्रचार–प्रसार र आध्यात्मिक उत्थानमा पुर्याउनुभएको योगदान अतुलनीय छ।
यसै शिलशिलामा यहिमिति २०८२ आश्विन २७ गते देखि कार्तिक २ गते सम्म सञ्चालन भईरहेकाे युवा जागरण प्रशिक्षण शिविरमा उल्लेखनीय भाईवहिनीहरूकाे सहभागीताले मेहेरसागर कृपासिन्धु गुरूकुलमका संस्थापक एवं आाध्यात्मिक प्रशिक्षक साहित्यचार्य जनार्दन गुरूदेव र माताजी उषा घिमिरे अत्यन्तै हर्षविभाेर हुनुभएकाे छ । त्रिकाल दर्शन डटकमकाे छाेटाे कुराकानीक्रममा उहाँहरू भन्नुहुन्छ “धेरै टाढा टाढाबाट आएका कलिला भाईवहिनीहरूमा धर्मप्रतिकाे आस्था र गुरूकुलमप्रति देखाएकाे श्रद्धा भावकाे मुल्यांकन नै हामी गर्न सक्दैनौं याे हाम्राे जीवनकाे नं अमूल्य क्षण हाे । हामीले प्रयाप्त सुविधा दिनसकेका त छैनाै तर पनि हाम्राे आश्रमलाई आफ्नो प्याराे घर सम्झेर आश्रमलाई नै ‘प्रेम मन्दिर’ बनाईदिएकाेमा प्रशिक्षार्थी भाईवहिनीप्रति हामी गुरूकुलम परिवार आभारी छाै।”
प्रशिक्षण कार्यक्रमलाई व्यवस्थापन गर्दै अध्यात्मिक प्रशिक्षण पनि दिदै आउनु भएकी गुरूकुलमकी स्तम्भ प्रशिक्षार्थी भाईवहिनीहरूकी अत्यन्तै प्रिय उषारति प्रिया विगत १० वर्षदेखि निरन्तर प्रशिक्षण दिदै आउनु भएकाे छ। कलिलै उमेरमा भाैतिक विद्या भन्दा अध्यात्म मार्ग नै सफल मार्ग हाे, मैले धर्ममा केहि याेगदान गरेर समाजलाई धर्मकाे दिशानिर्देश गर्नुपर्छ भन्ने ध्येय राखेर अध्यात्ममा लाग्नुभएकी प्रियाले प्रशिक्षण अवधिभर भाईवहिनीहरूकाे निगरानी गरिरहनु भएकाे छ।
प्रशिक्षणमा कत्ति सहभागी हुनुहुन्छ ? र उहाँहरू कहाँ कहाँ वाट आउनुभएकाे छ भन्ने त्रिकाल दर्शनकाे प्रश्नमा उहाँले भन्नुभए अनुसार प्रशिक्षणमा भागलिने प्रशिक्षार्थीहरू यसप्रकार रहेकाछन —
प्रशिक्षकहरु
क) साहित्याचार्य जनार्दन महाराज
ख) माताजी विदुषी उषा घिमिरे
ग) उषारती प्रिया
प्रशिक्षार्थीहरू
१. रविना तिमल्सिना, काभ्रे
२. एलिना तिमल्सिना, काभ्रे
३. सारथी खड्का, चितवन
४. उत्साह आचार्य, सर्लाही
५. आकृति पहाडी, सर्लाही
६. सफल हुमागाई, हेटौडा
७. गौरव श्रेष्ठ, सिमरा
८. अनिश पुरी, सिमरा
९. विवेक घिमिरे, हेटौडा
१०. वंशीका खतिवडा, चितवन
११. सन्ध्या खतिवडा, पोखरा
१२. चुनिता कुशवाहा, सर्लाही
१३. सविका सापकोटा, सिमरा
१४. रसिक बिडारी, चितवन
१५. प्रणभ्य राज लामा, धादिङ
१६. आदर्श भण्डारी, हेटौडा
१७. आगमन सिग्देल, दमक झापा
१८. समृद्धि बगाले, काठमाडौँ
१९. गरिमा सन्जेल, ललितपुर
२०. तारा बस्नेत, सिमरा
२१. समिर दङ्गाल, हेटौडा
२२. प्रज्वल खनाल, हेटौडा
२३. रश्मिता घिमिरे, सिंगोल निजगढ
२४. रोशनी कुमारी महत्व, हरिवन सर्लाही
२५. आरोही कुमारी महतो, हरिवन सर्लाही
२६. साकुण्डल तिमल्सिना, निजगढ
२७. अनमोल तिमल्सिना, निजगढ
२८. अनुभव तिमल्सिना, निजगढ
२९. क्रिश्चल तिमल्सिना, निजगढ
३०. सक्षम सापकोटा, निजगढ
३१. विभूति क्षेत्री, पथलैया
३२. जागृति क्षेत्री, पथलैया
३३. अनुष्का महतो, सर्लाही
३४. श्रवण महत्व, सर्लाही
३५. प्रवेश घिमिरे, मनमैजु काठमाडौँ
३६. प्रभा सुवेदी, हरिवन सर्लाही
३७. सिम्रन गौतम, लालबन्दी सर्लाही
३८. समिरा गौतम, लालबन्दी सर्लाही
३९. युधिका बन्जारा, निजगढ
४०. सेजिया तिमल्सिना, निजगढ
४१. दीपिका सापकोटा, चन्द्रपुर रौतहट
४२. अमृता सापकोटा, चन्द्रपुर रौतहट
४३. सुमिना पौडेल, हेटौडा
४४. समिरा भेटवाल, हेटौडा
४५. सरिदा भेटवाल, हेटौडा
४६. आदर्श खनाल, चितवन
४७. रेसु बजगाई, सन्तपुर रौतहट
४८. प्रेक्षा तिमल्सिना, बसन्तपुर रौतहट
४९. युनिसा दाहाल, बसन्तपुर रौतहट
५०. शिखा सापकोटा, बसन्तपुर रौतहट
५१. ईरिक ढकाल, हेटौडा
५२. समीक्षा दुलाल, चन्द्रपुर रौतहट
५३. रिमसरा सापकोटा, हेटौडा
५४. भावना तिवारी, हेटौडा
५५. पवित्रा तिमल्सिना, हेटौडा
५६. गायत्री तिमल्सिना, हेटौडा
५७. स्वरुपा ढकाल, हेटौडा
५८. रसिक सापकोटा, चन्द्रपुर रौतहट
५९. सचितराज ढकाल, हेटौडा
६०. अनुष्का गजुरेल, हेटौडा
६१. संस्कृति ढकाल, हेटौडा
६२. स्मृति दङ्गाल, हेटौडा
६३. सृजना सापकोटा, हेटौडा
६४. पूजना घिमिरे, हेटौडा
६५. क्षितिज न्यौपाने, काठमाडौँ
६६. अनुष्का ढोडारी, हेटौडा
६७. सफल घिमिरे, हेटौडा
६८. सफलता घिमिरे, हेटौडा
६९. प्रसिद्धि वागले, हेटौडा
७०. प्रज्वल घिमिरे, धुलाबारी झापा
७१. मानसी वागले, हेटौडा
७२. रिया अधिकारी, मधुबन बारा
७३. सुधा खड्का, मधुवन बारा
७४. समीर महर्जन, मधुबन बारा
७५. सन्ध्या किशोरी, सिमरा
७६. देवी अंगना, सिमरा
७७. कृतन अधिकारी, चन्द्रपुर रौतहट
७८. भविष्य तिवारी, हेटौडा
७९. साहिल तामाङ, शुक्लैया बारा
८०. जेनिस तामाङ, शुक्लैया बारा
८१. दिपजल कार्की, लालबन्दी सर्लाही
८२. क्रिएसन कार्की, सिन्दुरे घारि रौतहट
८३. स्पर्श दङ्गाल, हेटौडा
८४. रसिक सापकोटा, शान्तपुर रौतहट
८५. सचितराज ढकाल, हेटौडा
८६. सज्जन ढकाल, हेटौडा
८७. प्रसुन हुमागाईं, हेटौडा
८८. दिवस ढोडारी, हेटौडा
८९. अंशुमान तिमल्सिना, निजगढ
९०. आभान सन्जेल
९१. आकर्षक गजुरेल
९२. सुगम तामाङ, शुक्लैया बारा
९३. कमला अधिकारी, शुक्लैया बारा
९४. मुना घले, शुक्लैया बारा
९५. मीना गिरी, डुम्मरवाना बारा
९६. वरदान सेढाई, भरतपुर
९७. कल्पेश घिमिरे, शुक्लैया बारा
९८. सुशिला यादव, रौतहट
९९. अर्चना सापकोटा, सुक्लैया बारा
यसरी प्रशिक्षार्थीहरूकाे उत्साहप्रद सहभागीताले हामी अत्यन्तै खुसि छाै । ज-जस्ले हाम्राे मेहेरसागर कृपासिन्धु गुरूकुलमप्रति विश्वास राखेर धेरै टाढा–टाढा बाट आफ्ना साना वालवालिकाहरूलाई आध्यात्मिक जागरण अभियानमा सहभागी हुन पठाउनु भयाे, उहाँहरूप्रति हामी धेरै धेरै आभारी छाै । सम्पूर्ण अभिभावकहरूप्रति गुरूकुलम परिवारकाे तर्फबाट धन्यवाद ज्ञापन गर्दछाै ।








Post Comment