आज सुनको भाउ तोलामा २,८०० रुपैयाँ बढ्यो

Bytrikaldarshan

२०८२ मंसिर ३, बुधबार १३:१० २०८२ मंसिर ३, बुधबार १३:१० २०८२ मंसिर ३, बुधबार १३:१०

काठमाडौं / आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ।

बजारमा सुनको मूल्यमा निरन्तर उतार–चढाव भइरहँदा लगानीकर्ताहरू र उपभोक्ताहरूले यस परिवर्तनलाई ध्यान दिन आवश्यक रहेको व्यवसायीहरूले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ