महिना: २०८२ आश्विन २८, मंगलवार १२:४०

“आत्मबल र सद्भावका साथ लामाटारको सामूहिक पदयात्रामा सहभागी होऔँ।”

ललितपुर, लामाटार / आत्मिक उन्नति, स्वास्थ्य र पर्यटन प्रवर्धनका उद्देश्यसहित श्रीकृष्ण प्रणामी युवा परिषद्, बागमती प्रदेश, ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासबाट हरेक वर्षझैँ यस वर्ष पनि सामूहिक पदयात्रा (Hiking) कार्यक्रम–२०८२…

आध्यात्मिक चेतनाको नवजागरण : श्रीकृष्ण प्रणामी प्रशिक्षण समगोष्ठी २०८२ आरम्भ

बारा / श्रीकृष्ण प्रणामी धर्म तथा निजानन्द सम्प्रदायका प्रकाण्ड विद्वान साहित्यचार्य श्रीजनार्दन गुरुदेवजी तथा विदुषी माताजी श्रीउषा घिमिरेज्यूले विगत १६ वर्षदेखि निरन्तर रूपमा श्रीकृष्ण प्रणामी आध्यात्मिक प्रशिक्षण कार्यक्रमहरू आयोजना तथा…

श्री ५ नवतनपुरीधामको आशीर्वादमा निजगढमा ‘श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२’आयोजना हुने

बारा / अपार हर्ष, उल्लास र भक्तिभावका साथ श्रीकृष्ण प्रणामी निजानन्द संप्रदायको आद्यधर्मपीठ श्री ५ नवतनपुरीधाम अन्तर्गतको ‘श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२’ निजगढमा भव्य रूपमा आयोजना हुन गइरहेको छ।आगामी माघ २१…

भक्ति, सेवा र खेलको पवित्र संगम १०औं राष्ट्रिय फुटसल

ललितपुर / “दुर्व्यसन त्यागौं, सेवाभावी बनौं; हिंसारहित समाज, हाम्रै युवाको आवाज” भन्ने आध्यात्मिक र सामाजिक चेतनाले ओतप्रोत सन्देशसहित श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, बागमती प्रदेश प्रारम्भिक समिति, इमाडोल–ललितपुरको आयोजनामा १०औं…

बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा

काभ्रेपलाञ्चोक / लगातारको वर्षा र बाढीपहिरोका कारण एक हप्ता भन्दा बढी समयदेखि अवरुद्ध बनेको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत रहेका भौतिक पूर्वाधार…